नेपालीलाई जोयाको यस्तो प्रश्न के तिम्रा जुनेलीहरु बिदेशबाट बिनाबाबु छोरा च्याँपेर रुँदै फर्के भने स्विकार्न सक्छौ ? हेर्नुस एक भिडियो सहित

ओएस नेपाल, काठमाडौं– राज्य त सबैको अभिभावक हो, जोया नेपालकै छोराकी श्रीमती भएकीले उ नेपालकी बुहारी हो, अर्थात हाम्रो ईज्जत हो । 
हामीले त त्यसरी त्यागिएकी चेलीलाई अधिकार सम्पन्न बनाउनुपर्थ्यो, एउटी छोरीले पाएको यो प्रताड़ना प्रति नैतिक जिम्मेवारी लिदै दोषीलाई कारवाही गर्नुपर्थ्यो, ती काखे बालकहरुलाई अभिभावकत्व दिदै राज्य र समाज नमूना बन्न सक्नुपर्थ्यो । हाम्रा जुनेली र उजेलीहरु यसै गरी बिदेशबाट बिना बाबु दुई छोरा काखी च्याँपेर रुँदै रुँदै आए भने के हामी स्विकार्न सक्छौ ?

, , ,

0 comments

Write Down Your Responses