संजिव नेपालीले यसरी मारे आफ्नै श्रीमतीलाइ चक्कु हानेर | आफुले पनि बिष पिएर यसरी आत्महत्या गरेका छन् भिडियो हेर्नुहोस
ओएस नेपाल, पोखरा, भदौ २ । पोखरामा श्रीमानले श्रीमतीको चक्कु प्रहार गरेर हत्या गरी विष सेवन गरेर आत्महत्या गरेका छन् । पोखरा ८ सिमलचौरमा श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेपछि श्रीमान्ले विष सेवन गरी आत्महत्या गरेका हुन् ।
स्याङजा किचनास ३ का २२ बर्षीय संजिब वहादुर नेपालीले श्रीमती स्याङजा पवेगौडे २ की २२ बर्षीय सोनम रेग्मीको चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।


0 comments
Write Down Your Responses