भनिन्छ पेटको भोक शान्त पार्नका लागि मानिस जे पनि गर्न तयार हुन्छ तर अनौठो बच्चा जसले भोक लाग्दा आफ्नै अंग खान्छ हेर्नुस भिडियो सहित हेर्नुस
भनिन्छ पेटको भोक शान्त पार्नका लागि मानिस जे पनि गर्न तयार हुन्छ । तर के तपाइँले कहिल्यै कुनै मानिसले भोक शान्त पार्नका लागि आफ्नै जिउका अंग खाने गरेको सुन्नुभएको छ ? सायद छैन होला । यो दुनियामा एकजना यस्तो बच्चा छ जसले भोक लागेपछि आफ्नै जिउ खान सुरु गर्दछ ।
बेलायतको स्टेफोर्डशायरमा बस्ने ३ वर्षीय गिजर बक्सटनलाई उनका बाबुआमाले २४ सै घण्टा पहरा दिनुपर्छ । ता की उनले आफ्नै अंगहरु नखाउन् ।
यस्तो रोगलाई प्रेेडर विली सिन्ड्रोम भनिन्छ ।
यस्ता मानिसहरुलाई हर समय भोक लाग्छ र भोक लागेपछि आफ्नै अंग खान थाल्दछन् । यो एउटा जेनेटिक रोग भएकाले पूर्ण उपचार सम्भव छैन । र, भोककै कारण यो रोगले मृत्युको मुखसम्म पूराउने जोखिम पनि हुन्छ आफ्नै जिउ खाँदा खाँदै ।
छोराले भोक लागेर आफ्नै जिउ नखाओस् भन्नका लागि गिजर बक्सटनका आमा मिसेल र बुवा क्रेजले उनलाई सदैव व्यस्त राख्ने कोसिस गर्दछन् । जतिबेला पनि खानेकुरामा ध्यान नजाओस् भनेर खानाबाट पनि टाढै राख्छन् । किचनको दराजमा ताला लगाउँछन् ।
हरेक हप्ता शपिंग गर्न लैजान्छन् । सबै गर्दा एक हप्तामा उनीहरुले छोराका लागि ३० हजार रुपैयाँ भन्दा बढि खर्चर् गर्दछन् ।
गिजर जन्मेको ३ हप्तामै भावशून्य देखेपछि डाक्टरहरुले उनमा यस्तो रोग भएका पत्ता लगाएका थिए ।
कहिलेकाहीँ उनी भोक लाग्यो भनेर खानका लागि धेरै बेरसम्म रुन्छन् । तर जतिबेला पनि खानेकुरा दियो भने स्वास्थ्य बिगि्रन्छ भनेर गिजरका बाबुआमाले उनको ध्यान अन्यत्रै मोड्ने कोसिस गर्दछन् ।
बेलायतमा यस्तो रोग भएका झण्डै १५ हजार बालबालिका रहेको तथ्यांक छ ।


0 comments
Write Down Your Responses