इटलिको भुकम्पले फेरी एक पटक सझायो यसरी १२ बैशाख २०७२ भिडियो हेर्नुहोस
ओएस नेपाल, ८ भदौ, काठमाडौं । मध्य इटालीमा केन्द्रबिन्दू भएर गएको शक्तिशाली भूकम्पका कारण थुप्रै गाउँहरु तहसनहस भएको छ । भूकम्पमा परि अहिलेसम्म कम्तिमा ७५ जनाको मृत्यु भइसकेको छ ।


0 comments
Write Down Your Responses