विरामीलाई जे मन लाग्यो त्यहि गर्ने ? र विरामी कुरुवालाई यसरी झापड ! हान्ने डाक्टर को हो हेर्नुहोस भिडियो सहित

अस्पताल मन्दिर मानिन्छ । यहाँ काम गर्ने चिकित्सकलाई भगवानको दर्जा दिइन्छ । उपचार गराउन आउने बिरामीले यहाँ प्रतिफल खोज्छन् र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दिनुपर्छ । 
 तर, सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सकले उपचार गराउन आएका बिरामी र उनका आफन्तलाई दुर्व्यवहार मात्र होइन् कुटपिट समेत गरेका छन् । यद्यपि अरोेपितले आरोप स्वीकार गरेका छैनन् ।

, , ,

0 comments

Write Down Your Responses