तपाई पनि चाँडो बाबु बन्न चाहनुहुन्छ भने अब एक घण्टामा दुई पटक राख्नुस् शारीरिक सम्बन्ध पुरा पढ्नुस जनिराखे राम्रो
एजेन्सी । कैयौ पुरुष यौन सम्बन्ध बनाइसकेपछि चाँडै पिता बन्ने चाहना राख्छन् । तर, उनीहरु यसमा सफल हुन सक्दैनन् । हालै यसै विषयमा एक अनुसन्धान भएको छ ।
अनुसन्धानमा पुरुषहरुले एक घण्टामा दुई पटक सेक्स गरेपछि चाँडै पिता बन्न सक्ने कुरा पत्ता लाग्यो । घण्टामा दुई पटक सेक्स गर्दा पुरुषहरुको प्रजनन क्षमतालाई तीन गुणा बढाउने अनुसन्धानले देखाएको छ ।
लण्डनको नर्थ मिडिलसेक्स अस्पतालका शोधकर्ताले यो अनुसन्धान लामो समयसम्म गरेका थिए ।
अनुसन्धानमा पत्ता लाग्यो कि पुरुष स्पर्मको दोस्रो स्याम्पल एक घण्टामा आउँछ । यसले इनफर्टिलिटी ट्रिटमेन्टको सफलताको असर कैयौ गुणा अधिक बढ्छ ।
शोधमा संलग्न एक वैज्ञानिकले भनेका छन्- ‘जो दम्पत्ती प्राकृतिक रुपमा बच्चा चाहन्छन् उनीहरुका लागि यो उपाय निकै फाइदजनक हुनेछ । हामीले गरेको अध्ययन अनुसन्धानमा पुरुषले एक घण्टाभित्र दिएको दोस्रो सपर्म स्याम्पलले महिलाहरु चाँडै गर्भवती भएका थिए ।’
यो शोधमा ७३ दम्पत्तीलाई सहभागी गराइएको थियो ।
यसका अलावा एक राष्ट्रिय संस्थानका अनुसार जून पुरुषहरुले एक घण्टाभित्र एक यौन सम्बन्ध राखेका थिए तिनीहरुमा ६ प्रतिशत महिलाहरु मात्र गर्भवती भएका थिए । तर, एक घण्टामा दुईपटक सेक्स गर्नेको हकमा भने यो संख्या बढेर २० प्रतिशत पुगेको थियो ।


0 comments
Write Down Your Responses