एक यस्तो सपना जस्ले जिन्दगी नै समाप्त भयो किन ? हेर्नुस भडियो सहित

काठमाडौं । शंकर अधिकारी घायलको लेखन/निर्देशन र एन एच एस मिडियाको प्रस्तुती रहेको सर्ट मुवि अमेरिकन ड्रीम्स रिलिज गरिएको छ । अमेरिका जाने सपना बुनेकी एक युबतीको सपना कसरी भत्किन्छ । यहि सेरोफेरोमा यो कथा घुमेको छ ।
 माधव पन्डित, सबु शाही, बियन थपलिया र रामशरण खत्रीको अभिनय रहेको छ । सर्ट मुविको इतिहासमा यो मुवि कोसेढुङा हुने कुरामा निर्माण पक्छ ढुक्क छ । अग्रिम लामा यसै मुविबाट क्यामरा म्यानमा डेब्यु गरेका छन् भने करुणा फिलिम्सको सम्पादन रहेको छ ।

, , ,

0 comments

Write Down Your Responses