हेर्नुस तपाईहरुको आजको राशिफल २०७३ भाद्र २० गते सोमबार

वि.सं. २०७३ भाद्र २० गते सोमबार तदनुसार ई. सं. २०१६ सेप्टेम्बर ०५ तारिख सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, ञलाथ्व काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान 
०५:३७ बजे र सूर्यास्त : साँझ ०६:११ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४९ बजे र सूर्यास्त : साँझ ०६:२५ बजे भाद्रपद शुक्लपक्षको चतुर्थी तिथि, साँझ ०६:०४ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, चित्रा नक्षत्र, साँझ ०६:१५ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), शुक्ल योग, बिहान ०८:३५ बजेसम्म, त्यसपछि ब्रह्म योग, बब करण, साँझ 
०६:०४ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : मुद्गर, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य, वारशूल : पूर्व, आजको चाडपर्व र उत्सव : गणेश चतुर्थी व्रत, चन्द्रदर्शन दोष, चथा, राष्ट्रिय धर्मसभा दिवस, आजको मूहुर्त : अग्निवास होमादि

, ,

0 comments

Write Down Your Responses