यस्तो बेलामा हुन्छ महिलाहरुलाई सबैभन्दा बढी यौनचाहना पुरा पढ्नुस जनिराख्नुस

एजेन्सी। महिलाहरूलाई महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने एक अध्ययनले देखाएको छ । यो अवधिमा महिला यौन आनन्द पनि बढी आउने सो अध्ययनले देखाएको छ । जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले सो कुरा पत्ता लगाएका हुन् । उनीहरुले एक हजार युवती अनुसन्धान गरेका थिए ।
 अनुसन्धानकर्ताले सहभागीहरूलाई कुन समय यौनसम्बन्ध राख्न इच्छा बढी हुने र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ भन्ने प्रश्न सोधेका थिए । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कमा परिवर्तन पनि अध्ययन गरेका थिए । सो अध्ययनले त्यसअवधिमा गरिने यौन सम्पर्कले वैवाहिक जीवनलाई रोमाञ्चीत बनाउने देखाएको छ ।

, , ,

0 comments

Write Down Your Responses