जब याे तस्विर पाेष्ट गरेकै कारण भयो मेरो श्रीमान् श्रीमतीबिच डिभोर्स ! पुरा हेर्नुस कारण सहित

एजेन्सी । इन्टरनेटमा एक महिलाको तस्बिर भाइरल भइरहेको छ । यस फोटोमा खासै त्यस्तो केही देखिदैन । तर, नियालेर हेर्यो भने रहस्य खुल्छ ।इन्टरनेटमा चलिरहेको खबरका अनुसार जो महिलाले यस तस्बिर शेयर गरेकी थिइन् उनको पति २० दिनदेखि बाहिर रहेका थिए । तर, घर फर्केपछि जब उनले यस तस्बिर देखे उनले एक अजिब रहस्य तस्बिरमा फेला पारे ।
उनले तस्बिरमा एकजना व्यक्ति बेड मुनि लुकेर बसेको भेटाए । तस्बिरमा बेडमुनि लुकेको व्यक्तिकाे आखाँ प्रष्टसँग देखिन्छ । उक्त तस्बिर हेरेपछि श्रीमान्ले आफ्नी पत्नीलाई डिभोर्स दिएका थिए । परपुरुषसँग सम्बन्ध रहेकाे भन्दै उनले डिभोर्स दिएको बताइएको छ । यो फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

, ,

0 comments

Write Down Your Responses