हेर्नुस अचम्म आफ्नै छोरीको टाउको काटेर मासु खाँदा खाँदै यसरी आमा पक्राउ हेर्नुस भिडियो सहित
एजेन्सी । जन्मदिनेै आमाले आफ्नै छोरीको शरीरका अंगहरु काटेर खाएको तपाईले कहिल्यै सुन्नुभएको छ ? भारतकी एक आमाले भने हिंस्रक ब्यबहार देखाउँदै दुई वर्षीया छोरीको अंगहरु काटिरहेकी छिन् ।
ति महिला हुन् ४० वर्षीया प्रमिला मण्डल ।
जो एक ‘जँड्याहा’ आमाको नामले पनि परिचित छिन् । दुई वर्षीया बालिकाको अंगलाई काटिरहेको, ताछिरहेको र खाइरहेको अवस्थामा भेटिएकापछि बालिकालाई उनका काका डब्लुले उद्धार गरेका हुन्। बालिका निकै जोडले रोइरहेको सुनेपछि डब्बु बालिका भए ठाउँ पुगदा त्यहाँ उनले प्रमिलाले छोरीको मासु खाइरहेको अवस्थामा भेटेपछि हंगामा नै मच्चिएको थियो ।
काका उक्त स्थानमा पुग्दा प्रमिलाले छोरीको टाउको काटेर मासु खाइरहेको भारतीय मिडियाले उल्लेख गरेको छ । २ वर्षिया बालीकाको आइसियूमा रारखेर उपचार थालिएको छ । प्रमिलालाई प्रहरीले पक्राउ गरेको छ ।


0 comments
Write Down Your Responses