हेर्नुस तपाईहरुको आजको राशिफल ०७३ भाद्र २२ गते बुधबार
वि.सं. २०७३ भाद्र २२ गते बुधबार तदनुसार ई. सं. २०१६ सेप्टेम्बर ०७ तारिख,सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :— ११३६, (ञलाथ्व)
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:२२ बजे
भाद्रपद शुक्लपक्षको षष्ठी तिथि, बेलुका
१०:०८ बजेसम्म, त्यसपछि सप्तमी तिथि,
विशाखा नक्षत्र, मध्यरात्रीपूर्व ११:२७ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, साँझ ०४:४८ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा,
ऐन्द्र योग, बिहान ०९:४७ बजेसम्म, त्यसपछि वैधृति योग,
गर करण, बेलुका १०:०८ बजेसम्म त्यसपछि वणिज करण,
आनन्दादि योग : धाता, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा :
पश्चिम, वारशूल : उत्तर,
आजको चाडपर्व र उत्सव : सूर्याष्टमी, राट्रिय निजामती कर्मचारी दिवस
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : अन्तर्राष्ट्रिय साक्षरता दिवस, शिक्ष तथा साक्षरता दिवस, थकाली फाला पर्व, भक्तपुरमा मंगलकुण्ड मेला, साहित्यकार गुरुप्रसाद मैनालीको जन्मदिन,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी),
२४ गते : अष्टमी व्रत, गोरखकाली पूजा, महालक्ष्मी व्रतको प्रारम्भ, राधाष्टमी, कायाष्टमी, कागेश्वर मेला, जननायक वि. पी. कोइरालाको जन्मदिन,
२५ गते : अदुःख नवमी व्रत,


0 comments
Write Down Your Responses