भैरहवामा यती एयरलाइन्सको विमान दुर्घटना हेर्नुस भिडियो सहित
काठमाडौं, ८ असोज । रुपन्देहीको भैरहवा विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
भैरहवा विमानस्थल स्रोतका अनुसार विमान सामान्य दुर्घटना भएको र सबै यात्रु सुरक्षित रहेका छन् ।
शनिबार अपराह्न अवतरणका क्रममा रन वेबाट बाहिर घाँसमा पुगेर विमान दुर्घटना हुन पुगेको बताइएको छ ।


0 comments
Write Down Your Responses