दिपावलीको अवसरमा यि सात चिज कसैलाई पनि गिफ्ट् नगर्नु होला । यदि गरियो भने धनको क्षति पनि हुन सक्छ । पुरा पढ्नुस थाहापाई राख्नुस

काठमाडौं,दिपावली चाड पर्वमा एक खुसी साटासाट गरि मनाइने पर्व मानिन्छ । तिहार जिवनमा खुसीको वहार लिएर आउछ । ताकि खुसी साटासाट गर्दा हामीले विविध बस्तुहरुको उपहार आधान प्रधान गर्ने गर्दछौं । ताकि खुसीयाली साटासाट गर्दा दिइने उपहारले हाम्रो जिवन र्बबाद नगरोस् ।यसरी तिहार ५ दिन सम्म मनाइने चाड हो भने यस पर्वलाई धन्वन्तरी जयन्ती देखी किजा पूजा सम्म मनाइने गरिन्छ । यो त सबैलाई जानकारी भएको कुरा हो । 
यस समयमा हामीले हाम्रो साथी भाई इष्ठमित्र दिदी बहिनीहरुलाई उपहार साथै मिठाईहरु खुवाउने प्रचलन छ । हामीले यस कसराको जानकारी दिदैँछै, जुन अनजानमा इष्ठमित्रहरुलाई उपहार दिँदा माता लक्ष्मी रिसाउने हेन सक्छ । त्यसैले दिपावलीमा यि सात चिज भूलेर पनि कसैलाई उपहार नदिनु होला । १) शास्त्रको अनुसार दिपावलीमा गणेश भगवान माता लक्ष्मीको मूर्ति हजुरहरुले अवश्य घरमा लिएर आई मूर्तिहरु गिफ्ट् नदिनुहोला । यदि दियो भने माता लक्ष्मी रिसाउनु हुनेछ । २) यस ५ दिनको अवसरमा यि ५ धातुहरु सुन, चाँदी, तामा, काश, र पितलबाट निर्मित कुनै पनि चिज नदिनु होला । ३) दिपावलीको अवसरमा रेशमबाट निर्मित कपडा आफ्नो लागी खरिद गर्नु भएपनि अरुको लागी गिफ्ट् नदिनु होला । ४) दिपावलीको समयमा स्टिल या फलामबाट निर्मित कुनै पनि चिज गिफ्ट् नगर्नु होला ।
 ५) लक्ष्मी पूजाको दिन हजुर आफ्नो लागी समान खरिद गर्नु भएपनि अरुको लागी खरिद नगर्नु होला । ६) लक्ष्मी पूजाको दिन तेल र दाउराबाट बनेको कुनै पनि चिज खरिद नगर्नु होला । ७) यो तिहारको ५ दिन सम्म कालो रङबाट निर्मित कुनै पनि चिज घरमा लिएर नआउनु होला । कृपया उक्त जानकारी पढि सकेपछि अरुको सहयोगको लागी भएपनि एक सेयर गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।

, ,

0 comments

Write Down Your Responses