महिलाले प्रहरी चौकीमा आफ्नो सबै कपडा छोडाएपछि हेर्नुस यस्तो हंगामा

एजेन्सी सामाजिक संजालमा पछिल्लो समय एक चिडियो भाइरल बनेको छ । यस भिडियोमा प्रहरी चौकीमा एक महलिा सबैको अगाडि आफ्नो कपडा खोल्दै गरेको देखिन्छन् भने प्रहरी त्यो सब रमिते बनेर हेरिरहेका छन् ।प्रहरीकै अगाडि ती महिलाले सबै कपडा निकालेर यता उता घुमेको भिडियोमा देखिन्छ । भिडियोमा ती महिला न्यूड भएर कहिले प्रहरीसँग लड्दै गरेको त कहिले टेवलमा राखिएको सामान फालिरहेको देख्न सकिन्छ ।
 महिलाले प्रहरीमाथि औँला उठाएको त कतिबेला उनीहरुको पेटमा हानेको देखिएता पनि प्रहरी भने मौन देखिन्थे । यो दृश्य भारतको एक प्रहरी चौकीको हो ।

, ,

0 comments

Write Down Your Responses