हेर्नुस तपाईहरुको आजको राशिफल २०७३ कार्तिक १२ गते शुक्रबारका दिन

वि.सं. २०७३ कार्तिक १२ गते शुक्रबार तदनुसार ई. सं. २०१६ अक्टोबर २८ तारिख सौम्य नामक संवत्सर, शाके :– १९३८, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३६, (कौलागा) इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि, साँझ ०६:३७ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, हस्ता नक्षत्र, (अहोरात्र व्याप्त) चन्द्रमा कन्या राशिमा 
(अहोरात्र व्याप्त), वैधृति योग, बेलुका १०:२७ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, वणिज करण, साँझ ०६:३७ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : अमृत, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : प्रदोष व्रत, यमपञ्चकारम्भ, कागतिहार, कागबली, यमदीप दान, धनत्रयोदशी (धनतेरस), धन्वन्तरी जयन्ती, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव 
: नरक चतुर्दशी, कुकुर तिहार, स्वन्तिचह्रे पूजा, बिहान झिसमिसेमा तेल लगाएर नुहाउने दिन १४ गते : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, लक्ष्मी पूजा, दीपमालिका, सुखरात्री, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती, १५ गते : गोबर्द्धन पूजा, गोबली पूजा, गाई तिहार, गोरु पूजा, म्ह पूजा, हली तिहार, नेपाल संवत् ११३७ प्रारम्भ

, , ,

0 comments

Write Down Your Responses