यसरी किन्नुस् सेकेन्ड ह्यान्ड स्मार्टफोन किन्दा यी कुरा जानिराख्नुस
काठमाडौं: अहिले कतिपय वेबसाइट र मोबाइल पसलमा सेकेन्ड ह्यान्ड स्मार्टफोन सजिलै किन्न सकिन्छ। नेपालसहित विश्वमा सेकेन्ड ह्यान्ड मोबाइलको बजार बढ्दो छ ।
जब सर्वसाधारणले महंगा स्मार्टफोन किन्न छोड्छन् तब कम्पनीले सेकेन्ड ह्यान्ड मोबाइललाई बजारमा उतार्नतर्फ लाग्छन्


0 comments
Write Down Your Responses