गर्भपतनको चक्की खाएर ज्यानै जाेखिममा पुरा पढ्नुहोस जनिराख्नुस

काठमाडौं, जेठ ६ । गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला परोपकार प्रसुति अस्पतालमा उपचाररत छिन् । उनले कुनै चिकित्सकको सल्लाहले होइन, पसलले दिएको भरमा त्यो औषधि खाएकी थिईन। मिफेस्प्रिटोन, मिजोप्रोस्टोल लगायतका औषधि किनेर खाई ज्यान जोखिममा पार्नेहरुमा उनी एक्ली होइनन् । 
 प्रसुति गृहमा त्यस्ता समस्या लिएर दिनहुँ एक दुई जना पुग्ने गरेका छन् । गर्भपतनको चक्की डाक्टरको सिफारिस बिना बेचे ५ वर्ष कैद हुने प्रावधान छ भने १२ सातासम्मको गर्भलाई पतन गर्न मिल्छ । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

, , ,

0 comments

Write Down Your Responses