चीनले भारतलाई रोकेर पाकिस्तानलाई यसरी अघि बढाएपछि मोदी यस्तो तनाबमा हेर्नुहोस भिडियो सहित

एजेन्सी । संयुक्त राष्ट्र संघको परमाणु आपूर्तिकर्ता समूह एनएसजीको सदस्य बन्न भारतले गरेको प्रयासलाई चीनले विफल बनाईदिएको छ ।४८ देशबाट सदस्य बनाउन प्रस्ताव आएकाले भारतलाई सदस्यता दिन नसकिने चीनले प्रष्ट पारेको छ । 
चीनको विदेश मन्त्रालयका प्रवक्ता लू कांगले आयोजित पत्रकार सम्मेलनमा भने, ‘एनएसजीका सदस्य राष्ट्रहरुको मत एनपीटी परमाणु अप्रसार सन्धि अन्तर्राष्ट्रिय परमाणु निशस्त्रीकरण व्यवस्थाको सुरक्षाका लागि आधारशिला हो । यसमा भारतका अलावा थुप्रै देशले सदस्यता पाउनुपर्छ ।

, ,

0 comments

Write Down Your Responses