दुई जना मानिस लोकल रक्सिले माते पछि, देखाए यस्तो तमासा भिडियो सहित हेर्नु होस्
प्रस्तुत भिडियो मा दुई जना पाका ऊमेरका मानिसहरुले रक्सि (दारु) पिएर सडक, पेटीमा देखाएको रमितालाई देखाईएको छ । नशामा लिप्त भएका यी दुईजना मानिस अश्लिल शब्दहरु प्रयोग गरि बार्तालाप गरेका छन ।
एक मानिस नशाको तालमा आफैलाई हिन्दुस्तानी सम्झेर हिन्दि गीत गाऊछ ।
हास्यदास्पद तरिकाले गाऊछ अनि बोल्छ भने बीचबीचमा अङ्ग्रेजी र हिन्दिमा पनि वार्तालाप गर्दछ ।
मोज र मस्तिमा पिएका यी मानिसहरु भिडियो हेर्दा लाग्छ, यी दुई आफ्नै संसारको दुनियामा मस्त छन


0 comments
Write Down Your Responses