अर्चना पनेरु चलचित्रमा अङ्गप्रदर्शन गरे बापतको आफ्नो रेट बारे यसो भन्छिन हेर्नुस पुरा भिडियो सहित
पोर्न स्टार बन्छु भन्दै चर्चामा आएकी अर्चना पनेरुको जिसम र छेस्को गरी २ वटा चलचित्र प्रदर्शनको तयारीमा रहेका छन । यी दुवै चलचित्रको बिशेषता नै अर्चना पनेरु र ऊनको अङ्ग प्रदर्शन हो ।
अर्ध नङ्न तस्वीरहरु सार्वजनिक गरी चर्चामा आएकी अर्चना पनेरुको पहिलो चलचित्र जिसम हो तर राजु गिरी र शुभेक्षा थापासंग खटपट परेपछि ऊनी आफ्नो पहिलो चलचित्र छेस्को लाई मान्छिन ।
अर्चना पनेरु, जसको अहिलेसम्म कुनै चलचित्र रिलिज भएको छैन तर ऊनको रेट भने सार्वजनिक भै सकेको छ । ऊनी भन्छिन – ऊनी चलचित्रमा अभिनय गरेको रेट साडे चार लाख छ, भिडियो हेर्नुहोस


0 comments
Write Down Your Responses