तपाइको अाजकाे राशिफल पुरा हेर्नुहोस २०७३ ज्येष्ठ २७ गते बिहीबार

वि.सं. २०७३ ज्येष्ठ २७ गते बिहीबार तदनुसार ई. सं. २०१६ जुन ०९ तारिख, सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, तछलाथ्व इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:०९ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०३ बजे ज्येष्ठ शुक्लपक्षको पञ्चमी तिथि, मध्यरात्रीपछि ०२:४०
 बजेसम्म, त्यसपछि षष्ठी तिथि, पुष्य (तिष्य) नक्षत्र, दिउँसो ११:१३ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), ध्रुव योग, बिहान ०९:१६ बजेसम्म, त्यसपछि व्याघात योग, बब करण, दिउँसो ०२:४७ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : शुभ, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : दक्षिण, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : कुमार अष्टमी, भक्तपुरमा चण्डीभगवती यात्रा, सिथिनख

, , ,

0 comments

Write Down Your Responses