अचम्मै हेर्नुस जहाँ भर्जिन युवतीसँग कसैले पनि गर्दैनन बिवाह पुरा पढ्नुस थाहापाई राख्नुस
एजेन्सी । विश्वभरका देशमा सेक्सको विषयमा अनेकौं कानुन बनेका छन् । जुन कुराले तपाईलाइ अचम्ममा पार्न सक्छ । कुनै देशमा सेक्सको नियम निकै उदार छ भने कुनै देशमा सेक्सको नियम निकै कडा छ । आउनुस यस्तै अचम्मको सेक्स नियमको बारेमा जानकारी दिन्छौं ।
कोलम्बियामा महिलाहरुले विवाहपछि पहिलो रात आफ्नो श्रीमानसँग आमाको अगाडी सेक्स गर्नुपर्छ ।
अमेरीकामा वेस्टर्न प्यासिफिक ओशियनमा स्थित गुआममा पूरुषहरुको पुर्णकालिन काम भनेको पुरै राज्यमा घुमेर भर्जिन युवतीको भर्जिनिटी भंग गर्नु हो ।
युवतीहरु आफ्ना् भर्जिनिटी भंग गर्न ती पुरुषहरुलाई पैशा पनि दिन्छन् । किनकि यो ठाउँमा कुमारी युवतीहलाई कसैले विवाह गर्दैनन् ।
वाशिंटनको एक राज्यमा कुनै पनि परिस्थितिमा भर्जिन युवतीसंग सेक्स गर्नु गैर कानुनी मानिन्छ ।
सुहागरातमा पनि यो नियम लागु हुन्छ ।
इन्डोनेशियामा हस्तमैथुन गर्नु भनेको आफ्नो प्राण दाउमा लगाउनु हुन्छ ।
बहराइनमा चिकित्सकहरुले महिलाको जाँच गर्ने क्रममा महिलाको अंग देख्न कानुनी छ । तर चिकित्सकले प्रत्यक्ष देख्न पाउँदैनन ।
सिसाको प्रयोग गरेर मात्र जाँच गर्न पाउँछन् ।
वाशिंटनमा जनावरसँग सेक्स गर्न कानुनी मान्यता प्राप्त छ । तर जनावरको तौल ४० पाउन्ड हुन जरुरी छ ।
नेवादामा विना कंडम सेक्स गर्नु कानुनी अपराध मानिन्छ ।
भर्जिनियामा लाइट अन गरेर सेक्स गर्न पाइँदैन ।
भारतमा सेक्स ट्वायलाई कानुनी मान्यता दिइएको छैन ।
तर नेपालमा भने सेक्स ट्वाय राख्न कानुनी छ ।


0 comments
Write Down Your Responses