पुरुषहरुमा मात्र होइन, तर महिलामा पनि हुन्छ स्वप्नदोष जनिराख्नुस
एजेन्सी । स्वप्नदोष पुरुष मात्र हुन्छ भन्न्ने आम धारणा छ । तर स्वप्नदोष पुरुषमा मात्र नभइ महिलामा पनि हुने एक अध्ययनले देखाएको छ । स्वप्नदोष भनेको रातीको समय सुतेको बेला सपनाको माध्यमबाट सेक्सको अनुभव गर्नु र सन्तुष्टि पाउनु हो ।
सन् १९५३ मा डा अल्फ्रेड किस्ले ले लगभग ६ हजार महिलामा अध्ययन गरेका थिए । उक्त अध्ययनबाट ३७ प्रतिशत महिलाले ४६ वर्षको उमेरमा कम्तिमा पनि एक पटक स्वप्नदोषको महसुस गरेको स्वीकार गरेका थिए ।
अल्फ्रेडले उनीहरुले रातीको समयमा उत्तेजनको रुपमा परिभाषित गरेका छन् । जहाँ महिलाहरुले अर्गेज्म पाउनको लागि रातभर उठ्ने गर्छन् । उनले आफ्नो अनुसन्धानमा महिलाहरुले आफ्नो सेक्स जीवनमा कम मात्र चरम आनन्द पाउने पत्ता लगाएका छन् । उनीहरुलाई पनि स्वप्नदोषको समस्या धेरै हुन्छ ।
यस्तै १९८६ मा भएको एक अध्ययनमा बारबरा वेल्सले स्वप्नदोषको अनुभव गर्ने महिलामा लगभग ८५ प्रतिशतले आफ्नो कम उमेरमा गरेको पत्ता लागेको थियो ।
सामान्यतया २१ वर्षभन्दा कम उमेरमा महिलाहरु स्वप्नदोषको अनुभव गर्छन । सेक्सप्लेनेशन्स नाम गरेको एक किताब लेख्ने डा. बेलीका अनुसार निन्द्राको बेला मानिसको भावना कमजोर हुन्छ र हामीभित्र दबेर रहेको भावना चाहना सांकेतिक रुपमा बाहिर आउँछ । निन्द्रामा अपेक्षाकृत रुपमा छिट्टै नै आर्गेज्म प्राप्त हुन्छ ।
सेक्सको विषयमा सम्वन्धित निमय र व्यवहारबाट पनि हाम्रो सपना प्रभावित हुन्छ । डा. बेलीका अनुसार इएक व्यक्ति जसले सेक्सलाई निकै गुम्सार निमय कानुनमा बाँधेको हुन्छ उनीहरु सपनामा उती नै उदार हुन्छन ।को एक मनोवैज्ञानिकका अनुसार महिलाको स्वप्नदोष हुनु कुनै नयाँपन होइन ।
उत्तेजनाको समयमा जव उनीहरु अर्गेज्म प्राप्त गरेका हुन्छन त्यो गहिरो निन्द्रामा भने हुँदैन । यद्यपी महिलाको स्वप्नदोषको बारेमा धेरै जानकारी र अध्ययन भने भएको छैन ।


0 comments
Write Down Your Responses