अमेरिकाले अफगानिस्तानमा ड्रोन हमला गरेर नै नेपाली मार्ने १६ जना तालिवान मारिदियो पुरा पढ्नुहोस

एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजाजत दिएपछि अमेरिकाले अफगानिस्तानमा हमला सुरु गरेको छ । सोही क्रममा गरेको एक ड्रोम हमलामा १६ तालिवान मारिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 
त्यहाँ तैनाथ अफगानी सेनाको पमीर डिभिजनद्धारा जारी गरिएको एक विज्ञप्तिमा चाहर दारा जिल्लामा दुई गाडीमाथि निशाना लगाएर गरिएको हमलामा तालिवान नेता सरगना मुल्ला जन्नत र उनका १५ साथी मारिएको उल्लेख छ । केही दिन पहिले मात्र अफगानिस्तानको राजधानी काबुलमा तालिवानले गरेको आतंकवादी हमलामा १३ नेपालीको ज्यान गएको थियो ।

, , ,

0 comments

Write Down Your Responses