अचम्म हेर्नुस यी युवतीको शरिरमा यस्तो ४ किड्नी हेर्नुस पुरा भिडियो
एजेन्सी । शरीरमा ४ वटा किड्नी भए के होला ? १७ वर्षीय युवतीको शरीरमा ४ वटा किड्डी देखिएको छ । जाइलिन नाम गरेकि चिनीया युवती जब ढाड दुख्ने समस्या लिएर अस्पताल पुगिन् उनको अल्ट्रासाउण्ड गर्ने क्रममा ४ वटा किड्नी देखिएको हो ।
रिपोर्टका अनुसार जाइलिन बाल्यकालमा पुुर्ण स्वस्थ्य थिइन् । तर अहिले ढाड समस्या बढ्दै गएको थियो । उनलाई एउटा दुर्लभ शारीरिक असन्तुलन भएको चिकित्सकहरु बताउँछन् ।
चीनको सरकारी सञ्चार माध्यमले यो घटनाको रिर्पोट गरेको छ । यो केशलाई हेरीरहेका चिकित्सककाअनुसार यो एक किसिमको विरामी हो जसलाई ड्युप्लेक्स मान्सट्रासिटी भनिन्छ ।
चिकित्सकले भने–‘ यस्तो प्रकारको घटनामा मृत्युदर पन्ध्रसयमा एक हुन्छ ।
यसको मतलब मानिस पुरै जीवन यस्तो रोग लागेको महसुस नै गर्दैनन् । ’
अतिरित्त किडनीको कुनै काम नै हुँदैन । तर यीनीहरु नियमित काम गर्ने किड्नीसंग टासिंएर बसेको हुँदा सजिलै झिक्न पनि सकिँदैन । अतिरिक्त किड्नी भएको अवश्थामा सामान्यता नझिकिएपनि अरुलाई दिनुपर्ने भए झिक्न सकिने चिकित्सक बताउँछन् ।
जाइलिनको अतिरिक्त किड्नी भने चिकित्सकले शल्यक्रिया गरेर निकालिदिएका छन् । अहिले उनको स्वास्थ्यमा सुधार आउँदै छ ।


0 comments
Write Down Your Responses