हेर्नुस एकपटक तपाईहरुको आफ्नो अाजकाे राशिफल २०७३ आषाढ ०८ गते बुधबार दिन के कस्तो छ
वि.सं. २०७३ आषाढ ०८ गते बुधबार तदनुसार ई. सं. २०१६ जुन २२ तारिख,
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, तछलागा काठमाण्डौ, नेपालमा सूर्योदय बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे
आषाढ कृष्णपक्षको द्वितीया तिथि, दिउँसो ०४:५३ बजेसम्म, त्यसपछि तृतीया तिथि,
पूर्वाषाढा नक्षत्र,
बिहान ०८:४८ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, दिउँसो ०२:५६ बजेसम्म, त्यसपछि मकर राशिमा,
ब्रह्म योग, बिहान ०८:४० बजेसम्म, त्यसपछि ऐन्द्र योग,
वणिज करण, दिउँसो ०५:०० बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण,
आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : उत्तर,
आजको चाडपर्व र उत्सव : भूमिरज पर्व
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : सहिद धर्मभक्त माथेमा जयन्ती,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी),
११ गते : भूमिपूजा,


0 comments
Write Down Your Responses