एक पटक सबैले हेर्ने पर्ने दुखद भिडियो भूकम्पमा परी दुई कलिला सन्तान गुमाए अफगानमा आफु अस्ताए हेर्नुस भिडियो सहित
ओएस नेपाल। हिजो अफगानिस्ताको काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा मारिने १४ नेपालीमध्ये नुवाकोटका मधुसुदन कोइराला एक हुन् ।
उनको जीवनको कहानी अत्यासलाग्दो छ ।
गत बर्षको महाभूकम्पमा उनले दुई कलिला सन्तान गुमाएका थिए । अहिले उनि परदेशमा आफ्ने ज्यान गुमाए । उनको परिवारमा के भयो यस्तो ?
थप भिडियोमा हेर्नुहोस्:


0 comments
Write Down Your Responses