बाबुरामको नेतृत्वमा नयाँ शक्ति नेपालको पार्टी घोषणा दशरथ रंगशालाबाट लाइभ हेर्नुस भिडियो सहित
३० जेठ, काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रम अहिले दशरथ रंगशालामा भइरहेको छ । डा. बाबुराम भट्टराईले दशरथ रंगशालाको मञ्चबाट वैकल्पिक राजनीतिक शक्ति घोषणा भएको बताए । त्यसलगत्तै ‘जाग लम्क चम्क हे नौ जवान हो,’ भन्ने गीतको धून बजाइएको छ । कार्यक्रममा सहभागीहरुले सामूहिकरुपमा सपथ खाएका छन् ।


0 comments
Write Down Your Responses