हिंसामा परेकी महिलाकाे एउटा यस्तो सनसनिपूर्ण बयान मलाई ३३ जनाले लगातार ३६ घण्टासम्म बलात्कार गरे

भारतमा बलात्कारका घटनाहरु धेरै हुने गरेको पछिल्लो अध्ययनले देखाएको थियो । तर ब्राजिलमा भएको एक ग्यांगरेपले विश्वभरका मानिसहरुलाई आश्चर्यमा पारेको छ । मानिस यति सम्म पनि हिंस्रक कसरी हुनसक्छ ? यो घटनाले सबैको शरिरमा काडाँ उमारेको छ । 
ब्राजिलको रियो द जेनेरियोमा एक १६ वर्षे बालिकालाई ३३ जना पुरुषहरुले लगातार ३६ घण्टासम्म बलात्कार गरेका छन् । यो दुष्कर्म ब्राजिलको निकै गरिब क्षेत्रमा भएको हो । पिडित बालिकाले दिएको जानकारी अनुसार उनी बोइफ्रेण्डसँग बस्न गएकी थिइन् । जब बिहान उनले आखाँ खोलिन् उनको वरपर ३३ जना केटाहरुले उनलाई घेरेर बसिरहेका थिए । 
एक हतियारधारीले उनलाई थर्काए । त्यसपछि उनीलाई ३३ जनाले ३६ घण्टासम्म बलात्कार गरेका थिए । यस घटना पश्चात उनलाई हस्पिटल भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सुधार हुदै आएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

, ,

0 comments

Write Down Your Responses