हेर्नुस तपाईहरुको अाजकाे राशिफल
वि.सं. २०७३ श्रावण ०८ गते शनिबार तदनुसार ई. सं. २०१६ जुलाई २३ तारिख,सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं.काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:५६ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय :
बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे
श्रावण कृष्णपक्षको चतुर्थी तिथि, मध्यरात्रीपछि १२:१७ बजेसम्म, त्यसपछि पञ्चमी तिथि,
शतभिषा नक्षत्र, दिउँसो ०४:०७ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त),
सौभाग्य योग, दिउँसो ११:०९ बजेसम्म, त्यसपछि शोभन योग,
बब करण, दिउँसो ०१:१८ बजेसम्म त्यसपछि बालब करण,
आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य, वारशूल :
पूर्व, नक्षत्रशूल : दक्षिण,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : वितक कथा प्रारम्भ (कृष्ण प्रणामी),
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दीक्षाग्रहण,
१० गते : साहित्यकार कृष्णलाल अधिकारी स्मृति दिवस, मकै पर्व, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), शिलान्यास(जग राख्ने), पुरानो घर वा डेरा सर्ने, दैलो राख्ने,
११ गते : अष्टमी व्रत,


0 comments
Write Down Your Responses