यस्ता महिलासँग कहिल्यै पनि नराख्नुस शारीरिक सम्बन्ध थाहापाई राख्नुस

एजेन्सी । बासना टाउकोमा पसेपछि उसले केही देख्दैन । तर, त्यो यस्तो भनिएको छ शारिरीक सम्बन्ध बनाउन भन्दा पहिले धेरै सोचविचार गरेर गर्नुपर्छ । विभिन्न शास्त्रहरुमा बताएको छ कि कस्तो महिलासँग यौन सम्पर्क राख्नु हुदैन् भनेर । – विभिन्न शास्त्र अनुसार विधवा महिलासँग यौन सम्पर्क राख्नुहुदैन् । यदि यौन सम्पर्क बनाउनु नै छ भने पहिले उनीसँग विहे गर्नुपर्छ । – साथीको श्रीमतीसँग पनि यौन सम्पर्क राख्नु पाप नै मानिन्छ । 
यसको लागि साथीसँग विश्वासघात गर्न उचित हुदैन् । यो कुरा महिलाको लागि पनि लागु हुन्छ । उनले पनि साथीको पति भन्दा टाढा नै रहनुपर्ने हुन्छ । – राह चलेपछि कसै महिलासँग सम्बन्ध बनाउन पनि मनाही छ । किनकि यसबाट विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् । – यस्तो कुनै पनि महिला जो धेरै नै मशहुर ‘सुन्दर’ हुन्छन्, उसबाट पनि टाढा रहनु नै आफ्नो भलाई ठान्नुपर्छ । – यदि कोही महिला आफ्नो उमेर भन्दा ठुलो लाग्छ भने उसँग पनी यौन सम्पर्क नराख्नुस् ।
 – विभिन्न शास्त्र अनुसार महिला र पुरुषहरुलाई भनिएको छ कि यदि कोही नाबालिका केटा वा केटी छन् भने तीसँग पनि यौन सम्पर्क राख्नु हुदैन् ।

, , ,

0 comments

Write Down Your Responses